काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता घतानीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक सांसदको सूचीमा समेत समावेश गरे । स्थानीय विद्यार्थी संगठन र वडामा राजनीति गरिरहेकी उनी राष्ट्रिय राजनीतिमा पुगेपछि नसोचेको सफलता हात पारेको बताउँछिन् । ‘राजनीति गरेर हिँड्ने मान्छेले जुनसुकै जिम्मेवारी सम्हाल्न पनि तयार हुनुपर्ने रहेछ,’ घतानी भन्छिन्, ‘यत्रो जिम्मेवारी […]