काठमाडौँ – आज २०८३ साल वैशाख २९ गते मंगलबार। जेठ कृष्ण पक्षको दशम:तिथि। । अन्तर्राष्ट्रिय नर्स दिवस । । तदनुसार सन् २०२६ मे १२ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन […]