कञ्चनपुर- सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी कञ्चनपुरले बेलौरी नगरपालिकासँगको सहकार्यमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरु गरेको छ । कार्यक्रममा बोल्दै वक्ताहरूले विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन आवश्यक रहेको बताएका थिए । सशस्त्र प्रहरी बलले बाढी, पहिरो, डुबान, भूकम्प, आगलागीलगायत प्राकृतिक तथा मानवसिर्जित विपद्मा अग्रपंक्तिमा रहेर उद्धार तथा राहत कार्य गर्दै आएको […]