काठमाडौं- नेकपा एमालेले वर्तमान सरकार बन्नुमा नेपाली सेनाको ठूलो हात रहेको भन्दै पटक-पटक आक्रमण गरिरहेको छ । एमालेका शीर्षदेखि साना नेताले पनि सेनाप्रति आक्रोश पोखिरहेका छन् । साना उनीहरू आक्रमक नभए पनि एमाले अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका नेता रामबहादुर थापा बादल भने सेनाप्रति निकै आक्रमक छन् । फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभा […]