काठमाडौं – प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको विरोध थप चर्किएको छ । यसअघि तीन विपक्षी दलले बहिष्कार गरिसकेको अवस्थामा अब नेकपा एमालेले पनि संसद् बैठक छाडेको छ । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन सुरु गरेपछि एमाले सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका हुन् । यसअघि नेपाली कम्युनिष्ट पार्टी, […]