काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ कृष्ण पक्षको त्रयोदशी तिथि । तदनुसार सन् २०२६ मे १५ तारिख । वृष संक्रान्ति, अन्तर्राष्ट्रिय परिवार दिवस । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख […]