झापा- झापाको दमकस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र बाँधिएको अवस्थामा मृत भेटिएकी युवतीको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक युवती दमक नगरपालिका-८, वसन्तटोल निवासी नारायण तिवारीकी २१ वर्षीया छोरी रमा तिवारी (रोमा) रहेको खुलेको छ। बुवा नारायण र आमा मुना तिवारीले शव हेरेपछि छोरीका रुपमा सनाखत गरेका हुन् । यस घटनाबारे थप अनुसन्धान […]