काठमाडौँ – २०८३ साल जेठ २० गते बुधबार अधिक जेठ कृष्ण पक्षको तृतीया तिथि। सन् २०२६ जुन ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश: मेष : दिन सामान्य […]