भारतका लागि नेपाली पूर्वराजदूत डा. शंकर शर्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्मानले नेपालप्रति विश्वास बढाएको बताउँछन्। भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँदिल्ली पुगेका लामिछानेले मोदीलाई भेट्नु एकदमै सकारात्मक र परिस्थिति अनुकूल भनेर उनले टिप्पणी गरेका छन् । अब विवादका विषयहरू कूटनीतिक ढंगले सल्टाउन प्रधानमन्त्री वालेन्द्र शाहले […]