काठमाडौँ- ०७८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाखभन्दा थोरै बढी छ । अर्कोतर्फ नेपालको सबैभन्दा बढी ४७ करोड व्यापार गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न १७ लाख वटा टिकट खरिद–बिक्री भएको छ । सर्वाधिक दोस्रो व्यापार गर्ने ‘कबड्डी ४’ र तेस्रो व्यापार गर्ने ‘१२ गाउँ’को ग्रसलेक्सन जोड्ने हो भने पनि ‘पूर्णबहादुरको सारङ्गी’को भन्दा कम […]