काठमाडौं- आर्थिक वर्ष (आ.व.) २०७९/८० को बजेट निर्माण प्रक्रियामा विवाद भएपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा छानबिनमा तानिएका थिए । उक्त आर्थिक वर्षको बजेट निर्माण प्रक्रियाको अन्तिम दिन अर्थ मन्त्रालयमा असम्बन्धित व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप उनलाई लागेको थियो । उक्त आरोपपछि शर्माले राजीनामा दिनुपर्ने र संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने आवाज तत्कालीन […]