काठमाडौँ । नेपाल चिकित्सक संघले चिकित्सकको अनकल/आपतकालीन ड्युटीलाई ‘ओभरटाइम’ गणना गर्नुपर्ने माग गरेको छ। संघले आज (शुक्रबार) स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै ओपीडीको समयबाहेकको समयलाई ओभरटाइम गणना गर्नुपर्ने माग गरेको हो। साथै ओपीडीको समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनुपर्ने पनि संघको भनाइ छ। यस्तै निजी मेडिकल कलेजमा कार्यरत प्रध्यापकलाई सरकारी […]