वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका एक इरानी–अमेरिकी पत्रकारले आफू र अन्य अमेरिकी बन्दीका लागि स्वास्थ्य सहायता उपलब्ध गराउन वासिङ्टनसँग आग्रह गरेको छ । इरानी मुलका अमेरिकी नागरिकताधारी पत्रकार रेजा वालिजादेहलाई अमेरिकी लगानीमा सञ्चालित फारसी भाषाको रेडियो फार्दाका लागि दुश्मनसँग सहकार्य गरेको आरोपमा जेल सजाय सुनाइएको हो । गत फेब्रुअरीमा राष्ट्रपति […]