काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गरेको निर्णयअनुसार प्राविधिकतर्फका डीएसपीहरूको नयाँ कार्यस्थल तोकिएको हो । सरुवाअनुसार इन्जिनियरिङ उपसमूहको कम्प्युटरतर्फ कार्यरत ई. जितनारायण यादवलाई प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सूचना प्रविधि निर्देशनालयमा खटाइएको छ । त्यसैगरी चिकित्सा समूहअन्तर्गतका डीएसपी डा. शिरीषचन्द्र […]