काठमाडौं- एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ। मलेशियामा जारी प्रतियोगितामा हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ३ बलमा ४० रनमै समेटियो । नेपालका लागि सोनी पाख्रिनले सर्वाधिक १२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन् । अरु ब्याटरले दोहोरो अंक जोड्न […]