काठमाडौं– २०८२ मङ्सिर १४ गते विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरण भयो। त्यसबेला विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटासहित महामन्त्री रञ्जु दर्शना लगायतको सिङ्गो टिम राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे । त्यसपछि केही नेताहरूलाई रास्वपाले केन्द्रीय सदस्यको भूमिका दियो । रञ्जु लगायत नेताहरूले प्रत्यक्षबाट जितेर सांसद बनेका छन्। उता समीक्षा बास्कोटा समानुपातिक कोटाबाट सांसद […]