रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका गरगहना चोरी भएको भन्दै झुटो उजुरी दिने पसल सञ्चालक र उनका कामदार पक्राउ परेका छन्। जिल्ला रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलका सञ्चालक ४१ वर्षीय दिपक विक र सोही पसलका ४७ वर्षीय कामदार नवीन विकलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूले जेठ १७ […]