बिहीबार राति १२ बजेदेखि नेपाली कांग्रेसको डिजिटल क्रियाशील सदस्यता अद्यावधिक अभियान औपचारिक रूपमा सकियो । एक महिना २८ दिनसम्म सञ्चालन गरिएको अभियानमार्फत करिब ८० प्रतिशत सदस्यले ‘एनसी आईडी’ अर्थात् डिजिटल सदस्यता परिचयपत्र प्राप्त गरिसकेको संस्थापन पक्षको दाबी छ। तर, अभियान सकिए पनि निवर्तमान सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइरालालगायत शीर्ष नेताहरू यो अभियानबाट बाहिर […]