काठमाडौं֬– नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले संयुक्त रूपमा ‘उदीयमान प्रविधिमा भारत–नेपाल साझेदारी : कृत्रिम बुद्धिमत्ता (एआई) सहकार्यका द्विपक्षीय अवसरहरूको खोजी’ विषयक सेमिनार आयोजना गरेका छन्। कार्यक्रममा व्यवसाय, सरकार, शैक्षिक क्षेत्र तथा स्टार्टअप समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नेपाल र भारतबीच कृत्रिम बुद्धिमत्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल गरेका […]