काठमाडौँ – २०८३ साल असार ७ गते आइतबार सन् २०२६ जुन २१ तारिख। जेठ शुक्ल पक्षको सप्तमी तिथि । रवी सप्तमी व्रत, अन्तर्राष्ट्रिय बुवा दिवस, विश्व योग दिवस, संगीत दिवस । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए […]