काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा स्विडेनसँग १-१ गोलको बराबरी खेल्दै जापान प्रतियोगिताको नकआउट (अन्तिम ३२) चरणमा प्रवेश गरेको छ । यो बराबरी खेल दुवै टोलीलाई अन्तिम ३२ मा पुर्याउन पर्याप्त बन्यो । जापान समूहको उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो भने स्विडेन उत्कृष्ट आठ तेस्रो स्थानका टोलीमध्ये एक बन्दै अर्को […]