काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले ट्युनिसियालाई ३–१ ले पराजित गर्दै विश्वकपको समूह ‘एफ’ को विजेता बनेको छ। यो जितसँगै रोनाल्ड कोम्यानको टोलीले नकआउट चरण (अन्तिम ३२) मा समूह ‘सी’ को उपविजेता एवं सन् २०२२ को सेमिफाइनलिस्ट मोरक्कोसँगको भेट पक्का गरेको छ। उक्त खेल आगामी मंगलबार मोन्टेरेमा हुनेछ। खेलको तेस्रो मिनेट […]