काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले आफ्ना प्रशंसकसँग एउटा खुसीको खबर साझा गरेकी छन् । विवाह भएको करिब ६ महिनापछि उनले आफू गर्भवती रहेको पुष्टि गर्दै पहिलो सन्तानको स्वागतको तयारीमा रहेको जानकारी दिएकी हुन् । अभिनेत्री सामन्थाले हैदराबादमा आफ्नो नयाँ फिल्म ‘मा इन्टी बंगारम’ को सफलताको अवसरमा आयोजित कार्यक्रममा यो घोषणा […]