मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेको छन् । जिल्लाका तीन वटा नगरपालिका र छ वटा गाउँपालिकाले आव २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएका बजेटले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, रोजगारी, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकता दिइएका छन् । कालीकोटका […]