काठमाडौं– बिहेको उमेर घटाउनुपर्ने विषयमा नेकपा एमालेका नेता डा. बिन्दा पाण्डेले आफ्नो छोराछोरीले जुन उमेरमा बिहे गरिदिए हुन्थ्यो भन्ने लाग्छ । त्यही उमेर विवाहको लागि योग्य हुने बताएकी छिन् । शुक्रबार सर्वोच्च अदालत बार एशोसिएशन कानून व्यवसायी महिला समिति तथा नेपाल महिला एकता समाजको संयुक्त आयोजनामा ‘करणी सम्बन्धी कसुरको कानूनी व्यवस्था, न्यायिक अभ्यास र लैङ्गिक […]