काठमाडौं- नेपालमा बलात्कारको उजुरी परेपछि सबैभन्दा पहिले पीडितको कन्याजाली जाँच गरिने अभ्यास छ । तर, कन्याजाली च्यातिएको वा नच्यातिएको अवस्थामा पनि बलात्कार भएको हो वा होइन भन्ने पुष्टि नहुने सरोकारवालाहरुले बताएका छन् । शुक्रबार सर्वोच्च अदालत बार एसोशिएसन कानून व्यवसायी महिला समिति तथा नेपाल महिला एकता समाजको संयुक्त आयोजनामा ‘करणीसम्बन्धी कसुरको कानूनी व्यवस्था, न्यायिक अभ्यास […]