काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को पहिलो तीन महिनामा नेपालबाट प्रकाशित करिब २० लाख भिडियो कम्युनिटी गाइडलाइन्स विपरीत रहेको भन्दै हटाएको जनाएको छ। कम्पनीले सार्वजनिक गरेको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट अनुसार जनवरीदेखि मार्चसम्म नेपालबाट अपलोड गरिएका १९ लाख ६१ हजार ६९८ वटा भिडियो प्लेटफर्मबाट हटाइएका हुन्। यो संख्या उक्त अवधिमा नेपालबाट […]