काठमाडौं- टिकाराम भट्टराई संवैधानिक कानुन विज्ञ हुन् । उनी प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार पहिलो दिनदेखि नै संवैधानिक र कानुनी हिसाबले नचलेको टिप्पणी गर्छन् । जनताले दुई तिहाई बहुमत नजिक पुर्याएको सरकार जनताप्रति निरंकुश हुँदा प्रश्न उठेको बताउँछन् । सरकारको आलोचना गरेकै भरमा नागरिकहरू दिनौँ पक्राउ पर्नु र विभिन्न सञ्चार माध्यम लगायत व्यापारिक प्रतिष्ठानअगाडि शंकास्पद […]