काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अझै समाधान हुन सकेको छैन । संस्थापन र संस्थापन इतरबीच बढ्दो अविश्वासले पार्टीभित्र ध्रुवीकरण गहिरिँदै गएको छ । सार्वजनिक रूपमा शीर्ष नेताहरू एकताको पक्षमा देखिए पनि भित्रभित्रै अलग अलग बाटोको चर्चा बढिरहेको छ । सभापति गगन थापा पक्षले गम्भीरतापूर्वक छलफल अघि नबढाएको अवस्थामा […]