काठमाडौँ – नेपालले जर्सीविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ। दोस्रो खेलमा जर्सीलाई डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा आठ रनले पराजित गर्दै नेपालले सिरिज २–० ले आफ्नो पोल्टामा पारेको हो। पहिलो खेलमा नेपाल ८१ रनले विजयी भएको थियो। जर्सीले दिएको २ सय ८३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४६ औं ओभरमा ब्याटिङ गरिरहँदा […]