दमास्कस – सिरियाले बिहीबार इराकसँगको आफ्नो सीमाबाट मिसाइलसहितको भारी हतियार बरामद गरी लेबनानको हेजबुल्लाह समूहमा हतियार तस्करी गर्ने प्रयासलाई विफल पारिएको बताएको छ । सिरियाको आन्तरिक मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै साना न्यूज एजेन्सीले भनेको छ, “विशेष सुरक्षा एकाईहरूले सिरिया–इराक सीमाबाट अत्याधुनिक हतियार र मिसाइल भित्राउने प्रयासलाई रोकेका छन्।” स्रोतले थप भनेको छ, “प्रारम्भिक अनुसन्धानबाट यो […]