नोटिफाई नेपालLoading...


सुदूरपश्चिम पहाडको बैतडीमा जन्मिए डा. रमेशसिंह भण्डारी । सानै उमेरमा पढ्न भनेर उनलाई परिवारले काठमाडौं पठायो । त्यतिबेला उनी ५ वर्षका मात्रै थिए । काठमाडौंको भिएस निकेतन स्कुलबाट एसएलसी पास गर्दासम्म उनको जीवनमा ‘गायकी धुन’ चढिसकेको थियो। र, गीत गाउने रहरमा उनी बहकिएका थिए । तर, भनेजस्तो सजिलो त कहाँ थियो र ? पाँच वर्षको…



-1782095120.jpg)



९ असार , २,०८३