नोटिफाई नेपालLoading...


उदय र अस्त को लिलाले, जीवनमा,सोचेको भन्दा विपरीत सवक दिने रहेछ त्यसैले मै हुँ भन्ने लाई पनि थाहै नदिई,तासको महल जस्तै,छरपस्ट पार्ने रहेछ बामे सर्न सुरु नगर्दै,म,हामी दौडिन सुरु गरेकाे गफ हाँक्ने,आदत हाम्रो रहेछ त्यसैले त बजारमा टिकिरहन समयको रफ्तार अनुसार,मर्मत सम्भार गर्नुपर्ने रहेछ । विशुद्ध नियत राख्ने र सर्वज्ञानी मानिसहरु,संसारमै न्युन पाइँदो रहेछ आसे-पासे,…






१५ बैशाख , २,०८३