नोटिफाई नेपालLoading...


३१ असार, काठमाडौं । श्रेणीविहीन कर्मचारी हटाउने सरकारको तयारीमा आम जनता पार्टी (आजपा) ले आपत्ति जनाएको छ । आजपाका प्रवक्ता तिलक थापा मगरले प्रेस वक्तव्य निकालेर चौकीदार, ड्राइभर, भान्से, कार्यालय सहयोगी र स्वीपर लगायतका कर्मचारीहरूलाई हटाउनु अन्यायपूर्ण र अमानवीय भएको बताएका छन् । दशकौंदेखि राज्यलाई इमान्दारीपूर्वक आफ्नो सीप र क्षमता समर्पित गरेका राष्ट्रसेवकहरूलाई विनाकारण अलपत्र…








३२ असार , २,०८३