नोटिफाई नेपालLoading...


२२ चैत, काठमाडौं । संघीय संसद् सचिवालयले संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न सर्वदलीय बैठक आह्वान गरेको छ । बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको छ । बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम…








२३ चैत , २,०८२