नोटिफाई नेपालLoading...


नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले अशोककुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ। असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई साउन १९ गतेदेखि लागू हुने गरी नियुक्त गर्ने निर्णय गरेको हो।लुम्बिनी प्रदेशस्थित मायादेवी गाउँपालिकाका स्थायी बासिन्दा आचार्य वित्तीय क्षेत्रको लामो अनुभव बोकेका व्यक्ति हुन्।








१९ जेठ , २,०८३