नोटिफाई नेपालLoading...


२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका छन् । आसिफले ६७ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ७ चौका प्रहार गरेका छन् । ओडिआईमा उनको यो १५औं अर्धशतक हो । यसअघि ओपनर कुशल भुर्तेलले पनि अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका थिए । अमेरिकाले दिएको…








१ जेठ , २,०८३