नोटिफाई नेपालLoading...


१० भदौ, काठमाडौं । रसुवा बाढी प्रभावितका घाइतेलाई उपचार गराउन एपीएफ अस्पतालमा पनि बेड खाली गराइएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बेडहरू खाली गरेर तयारी अवस्थामा राखिएको बताए । त्यसैगरी बाढीमा परेका गम्भीर घाइतेहरुको तत्काल प्राथमिक उपचार गर्ने काम भइरहेको बताइएको छ । आपतकालीन सडक उद्धारका लागि मास क्याजल्टी भेइकलसहितको चिकित्सा तथा…









१० भदौ , २,०८३