भोटेकोशी बाढी पीडित महिलामाथि सामाजिक सञ्जालमा अभद्र टिप्पणी, सांसद रञ्जु दर्शनाको आपत्ति
Your ads here755 X 100

•
Byटेकपाना
•
शनिबार, २० भाद्र २०८३, ४:४९ अपराह्न
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण आफ्नो श्रीमान् बेपत्ता भएपछि सरकारसँग खोजीका लागि चित्कार गरिरहेकी एक महिलामाथि सामाजिक सञ्जालमा अश्लील र अपमानजनक कमेन्टको वर्षा भएको छ । पीडित महिलाको पीडामा मल्हम लगाउनुको साटो केही व्यक्ति उल्टै चरित्रहत्या गर्न लागिपरेका छन् ।
भाइरल भिडिओमा ती महिलाले काखमा सानो नानी च्यापेर रोइकराई गर्दै सरकारसँग आफ्नो श्रीमानको स्थिति सार्वजनिक गर्न माग गरेकी छिन् । उनले १० भदौमा टिमुरेबाट श्रीमान् बेपत्ता भएको तर सरकारले खोजबिनमा चासो नदिएको भन्दै आक्रोश पोखेकी छिन् ।
“मेर...