नोटिफाई नेपालLoading...


१३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा दाङ क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्यले संसदमा प्रस्तुत हुने विधेयकहरूमाथि नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष सुझाव संकलन गर्ने उद्देश्यले ‘विधेयक प्रयोगशाला’ सुरु गरेका छन् । आचार्यको आधिकारिक वेबसाइट https://bipinacharya.com मार्फत सुरु गरिएको ‘विधेयक प्रयोगशाला’ मा संसदमा दर्ता भएका विधेयकहरू पढ्न, बुझ्न,…







१३ बैशाख , २,०८३