नोटिफाई नेपालLoading...


२ जेठ, वीरगञ्ज । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको विवाद चर्किंदा कर्मचारीहरू तीन महिनादेखि तलब सुविधाबाट वञ्चित भएका छन् । प्रशासनिक नेतृत्व रिक्त रहँदा महानगरको दैनिक कामकाजदेखि विकास निर्माणका गतिविधिसम्म प्रभावित भएका छन् । महानगरपालिकामा कार्यरत कर्मचारीहरूका अनुसार २०८२ फागुनयता तलब निकासा हुन नसक्दा उनीहरू आर्थिक समस्यामा परेका छन् । महानगर…








१ जेठ , २,०८३