नोटिफाई नेपालLoading...


१३ वैशाख, जनकपुरधाम । रक्तदान जीवनदान नाराको साथ मधेश प्रदेशमा आज एकैदिन आठवटै जिल्लामा रक्तदान कार्यक्रम भइरहेको छ । ब्लड फर नेपाल संस्थाको आयोजनामा आठवटै जिल्लाको दश स्थानमा एकैपटक बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम सुरु भएको छ । आयोजकले यसलाई मधेश महारक्तदान कार्यक्रम नाम दिएको छ । आयोजकका अनुसार धनुषाको जनकपुरधाम स्थित नेपाल पत्रकार महासंघको…







१३ बैशाख , २,०८३