नोटिफाई नेपालLoading...


एट योर सर्भिस अर्थात् एटीएस नेपाल नामक एक स्टार्टअपको व्यावसायिक रणनीति अध्ययन गर्न लन्डन बिजनेस स्कुलका विद्यार्थीहरू नेपालमा आएर फर्केका छन् । बेलायतमा अवस्थित बिजनेस स्कुलमा स्नातक तह अध्ययनरत ६ जना विद्यार्थीहरू ५ दिने भ्रमणका लागि नेपाल आएका थिए । भ्रमणका क्रममा उनीहरूले एटीएस नेपालको कार्यालय भ्रमण गर्नुका साथै महत्त्वपूर्ण छलफलहरू गरेका थिए । कम्पनीका…








१ जेठ , २,०८३