नोटिफाई नेपालLoading...


बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोशप र एआई प्रयोग गरी तयार पारिएका भ्रामक सामग्रीमार्फत हवाई भाडादरबारे भ्रम फैलाइएको भन्दै आपत्ति जनाएको छ। कम्पनीले अनधिकृत रूपमा बढी मूल्यमा टिकट बिक्री गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही अघि बढाउने चेतावनी दिएको छ। बुद्ध एयरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौं–धनगढी एकतर्फी उडानको टिकट १० हजार ८००








३० असोज , २,०८३