नोटिफाई नेपालLoading...


३२ असार, काठमाडौं । बुद्ध एयरका पाइलट आदित्य कसजु पक्राउ परेका छन् । उनलाई प्रहरीले श्रीमतीमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरी वृत्त सातदोबाटोले उनलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको ललिपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिए । केही दिनअघि नै पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।








३२ असार , २,०८३