सबै जनालाई आधारभूत आय सुनिश्चित गर्नुका फाइदा
Your ads here755 X 100

•
Byनिक एरिक्सन
•
बिहीबार, १८ बैशाख २०८२, ७:१० पूर्वाह्न
जर्मनीमा हालै गरिएको एउटा प्रयोगमा सबैका लागि आधारभूत आम्दानी सुनिश्चित गरिँदा धेरै फाइदा हुने देखिएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ पारेर हामीले त्यस्तो उपाय सबैतिर कतिको उपयोगी हुन्छ भनेर केलाएका छौँ।