चिनियाँ पाठकहरूलाई प्रश्न सोध्ने अवसर दिएका पुस्तक पसलहरू किन बन्द हुँदै छन्
Your ads here755 X 100

•
•
मङ्गलबार, ०९ भाद्र २०८३, ८:०७ पूर्वाह्न
हङ्कङमा सन् २०१९ मा लोकतन्त्रको पक्षमा व्यापक स्तरमा प्रदर्शनहरू भएपछि त्यहाँ स्वतन्त्र पुस्तक पसलहरूको सङ्ख्यामा तीव्र वृद्धि देखियो। तर चीनले उक्त सहरमाथि आफ्नो नियन्त्रण कडा पार्दै जाँदा तिनीहरूको अस्तित्व कठिन बन्दै गएको छ।