यस्तो छ भारत र पाकिस्तानबीच पानी बाँडफाँटको द्वन्द्व
Your ads here755 X 100

•
Byनवीनसिं खड्का
•
शनिबार, १३ बैशाख २०८२, ८:४६ पूर्वाह्न
मङ्गलवार भारत-प्रशासित कश्मीरमा भएको त्रासद आक्रमणपछि भारतले दुई देशबीच पानी बाँड्नेबारेको एक सन्धि 'निलम्बन' गर्ने घोषणा गरेसँगै धेरैको मनमा भारत-पाकिस्तान जल सन्धिबारे प्रश्न उठेको छ।