वार्ताका लागि अमेरिकी दूत पाकिस्तान जाँदै, तर इरान भन्छ 'प्रत्यक्ष वार्ताको योजना छैन'
Your ads here755 X 100

•
•
शनिबार, १२ बैशाख २०८३, १२:३८ अपराह्न
इस्लामाबाद पुगेका इरानी विदेशमन्त्री अब्बास अराग्चीले पाकिस्तानका फिल्ड मार्शल असीम मुनिरसँग भेट गरेको इरानी सञ्चारमध्यमले जनाएका छन्।