इरानले खसालेको विमानका चालकदलका सदस्य सकुशल भेटिएको ट्रम्पको भनाइ
Your ads here755 X 100

•
•
आइतबार, २२ चैत्र २०८२, ११:५७ पूर्वाह्न
इरानको सरकारी सञ्चारमाध्यमले सबैभन्दा पहिले शुक्रबार आफ्नो फौजले देशको दक्षिणी क्षेत्रमा अमेरिकी विमान खसालेको दाबी गरेका थियो।